Websoft University

www.radiomakalu.com || 021-522512


न्यायाधीशको संसदीय सुनुवाई अनिश्चित


download (1)
काठमाडौं, साउन २ गते ।सर्वोच्च अदालतका प्रस्तावित ११ जना न्यायाधीशको भोलि आइतबार हुने संसदीय सुनुवाई अनिश्चित भएको छ ।

व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले शनिबार सूचना प्रकाशित गर्दैआइतबार( आज)को निर्धारित बैठक अर्को सुचना जारी नभएसम्मकाली स्थगित गरेको छ ।


आज बैठकमा दूई न्यायाधीशको सुनुवाई गर्ने कार्यसूची रहेको थियो।अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको समितिले जनाएको छ। यद्धपी बैठक स्थगित गर्नुको कुनै कारण उल्लेख गरिएको छैन।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget