Websoft University

www.radiomakalu.com || 021-522512


दक्षिणी सूडानमा युद्धबिरामको घोषणा



sudan
काठमाडौं, असार २८ गते । दक्षिण सूडानको राजधानी जूबामा केही दिन चलेको हिंसक झडपपछि राष्ट्रपति सल्वा कीर तथा उपराष्ट्रपति रीक माचारले संघर्ष विरामको घोषणा गरेका छन् ।

दुवै नेताका समर्थक सैनिक बीच बिहीबार शुरुभएको गोलीबारीमा २०० भन्दा धेरै मानिस मारिएका थिए । गोलीबारीबाट सुरु भएको हिंसामा तोप, ट्यांक तथा हेलिकप्टरको प्रयोग भएको थियो । संयुक्त राष्ट्रको सुरक्षा परिषदले दुवै पक्षलाई हिंसा रोक्न आग्रह गरेको थियो ।

यस अघि जूबाका नागरिकले बीबीसीलाई बताए अनुसार घर भित्र बसकोे भएपनि बाहिर सडकमा गोलीबारीको आवाज सुनिने गरेको थियो । सोमबार सेनाका एक प्रवक्ताले बीबीसीलाई जनाएअनुसार राष्ट्रपति सालवा कीर का समर्थक सेनालाई आफ्नो ब्यारेकमा र्फकन भनिएको छ । सैनिक आदेश नमानेको खड्मा उनीहरुलाई पक्राउ गरिने उनले बताए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget