Websoft University

www.radiomakalu.com || 021-522512


रौतहटमा चटयाङ लागेर २ को मृत्यु, १ घाइते


रौतहटमा, असार १७ गते  । चटयाङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिहीबार साँझ परेको बहीबार साँझ चट्याङ लागेर रौतहटको इनरवारी ४ का १३ वर्षीय सरोज महतो र १५ वर्षीय रामसागर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ साढे सात बजेतिर दुबै जना घर नजिकैको खेतमा रहेको बेला चटयाङ लागेको थियो ।
सोही स्थानमा रहेकी कान्छी देवी भने चट्याङ लागेर सामान्य घाइते भएकी जिल्ला प्रहरी कार्यालये रौतहटका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।-अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget