गर्भावस्था महिलाको लागि निकै महत्वपुर्ण र संवेदनशील अवस्था हो । यसे अवस्थामा महिलाको खानपान,पोषण आदि जस्ता कुरामा धेरै नै ध्यान दिनुपर्छ । चिकित्कसहरुले पनि गर्भावस्थामा महिलाको खानपानमा विशेष ध्यान दिन सल्लाह दिन्छन् । खान हुने र नहुने कुरालाई बढी ध्यान दिनु जरुरी पनि हुन्छ ।
गर्भावस्थामा धेरै कुरा खानामा जोड दिनु आवश्यक छ । जसमा लसुन पनि एक पर्छ । लसुनमा धेरै प्रकारका औषधी पाइन्छ । जसले गर्भवति महिलालाइ निकै फाइदा पुराउने गर्छ ।
गर्भावस्थामा लसुनका फाइदाहरुः
१) लसुनमा पाइने तत्वले कुनैपनि व्याक्टेरीयाको संक्रमण हुन रोक्छ । जसले गर्भवति महिलालाइ संक्रमणको खतरा कम हुन्छ ।
२) नियमित लसुन खानाले क्यान्सरको खतरा पनि कम हुन्छ । यसले रोग प्रतिरोध क्षमता पनि बढाउँछ ।
३
३)गर्भावस्थामा लसुन खाँदा स्वास्थ्यलाइ फाइदा गर्छ । यसमा हुने एलिसिन भन्ने तत्वले कपाल झर्न बाट रोक्छ ।
४) एलिसिन तत्व कोलेस्ट्रोल नियन्त्रण गर्न मद्धत गर्छ । साथै तौल पनि नियन्त्रित गर्छ । नियमित लसुनको सेवनले ह्दयघात हुने सम्भावना कम हुन्छ ।
Post a Comment