Websoft University

www.radiomakalu.com || 021-522512


गर्भवति महिलाले लसुन खानै पर्ने,यस प्रकार छन् लसुन खानुका फाईदाहरु



गर्भावस्था महिलाको लागि निकै महत्वपुर्ण र संवेदनशील अवस्था हो । यसे अवस्थामा महिलाको खानपान,पोषण आदि जस्ता कुरामा धेरै नै ध्यान दिनुपर्छ । चिकित्कसहरुले पनि गर्भावस्थामा महिलाको खानपानमा विशेष ध्यान दिन सल्लाह दिन्छन् । खान हुने र नहुने कुरालाई बढी ध्यान दिनु जरुरी पनि हुन्छ ।
गर्भावस्थामा धेरै कुरा खानामा जोड दिनु आवश्यक छ । जसमा लसुन पनि एक पर्छ । लसुनमा धेरै प्रकारका औषधी पाइन्छ । जसले गर्भवति महिलालाइ निकै फाइदा पुराउने गर्छ ।




गर्भावस्थामा लसुनका फाइदाहरुः
१) लसुनमा पाइने तत्वले कुनैपनि व्याक्टेरीयाको संक्रमण हुन रोक्छ । जसले गर्भवति महिलालाइ संक्रमणको खतरा कम हुन्छ ।
२) नियमित लसुन खानाले क्यान्सरको खतरा पनि कम हुन्छ । यसले रोग प्रतिरोध क्षमता पनि बढाउँछ ।

३)गर्भावस्थामा लसुन खाँदा स्वास्थ्यलाइ फाइदा गर्छ । यसमा हुने एलिसिन भन्ने तत्वले कपाल झर्न बाट रोक्छ ।
४) एलिसिन तत्व कोलेस्ट्रोल नियन्त्रण गर्न मद्धत गर्छ । साथै तौल पनि नियन्त्रित गर्छ । नियमित लसुनको सेवनले ह्दयघात हुने सम्भावना कम हुन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget