Websoft University

www.radiomakalu.com || 021-522512


किन यस्तो गर्मी भयो रमिला र खुमनलाई

Ramila

काठमाडौं,साउन १० गते । साउन नलाग्दै तीज गीत सार्वजनिक गरेकी रमिला न्यौपाने अहिले तीज छेकोमा आईपर्ने कार्यक्रम ब्यबस्थापनमा ब्यस्त छिन् । देश भित्रका धेरै ठाँउका कार्यक्रमवाट निम्ता आउन थालेकाले कहाँ कसरी जाने हो मिलाउँदैछु’ अनलाइनखबरसँग कुरा गर्दै रमिलाले भनिन् ।

‘पंखा चलाइदेउ’ शीर्षकको गीत गाएकी रमिलालाई स्वरमा साथ दिएका छन् खुमन अधिकारीले । बाबुराम बोहोराको शब्द रहेको गीतमा जान्बी बोहोर र माधव त्रिपाठीले मोडलिङ गरेका छन् ।

मुलुकमा ब्याप्त लोडसेडिङप्रति हल्का ब्याङग्य गरिएको धारणा राख्ने रमिला सँधै माईतीको गीत गाएर मात्रै नहुने बताउछिन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget