Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी बनेर ठगी गर्ने पक्राउ



काठमाडौं, असार २४ गते । उपत्यकाका बसपार्क लगायतका स्थानहरुमा रहेका मोबाइल पसलहरुमा मोबाइल तथा रकम चोरी गरेको अभियोगमा दिपेन्द्र अधिकारी भन्ने नारायण बिक पक्राउ परेका छन् ।

सिन्धुपापालचोक, चौतारा ८ घर भर्इ हाल सितापाईला बस्ने २८वर्षीयको साथबाट चोरी गरी बोकेको सामसुङ ग्यालेक्सी जे सेभेन मोबाइल सेट बरामद भएको छ ।

उनी पटक-पटक बिभिन्न मुद्दामा पक्राउ परी धरौटीमा रिहा भएको पाइएको छ । अहिले उनी ठगी , चोरी , नागरिकता किर्ते तथा फाइनान्स ठगी मुद्दामा समेत संलग्नता देखिएको अपराध महाशाखाले जनाएको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget