Websoft University

www.radiomakalu.com || 021-522512


मुस्ताङमा भेटिएको युरेनियमको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई


Nepal-Army
काठमाडौं,साउन ७ गते । सरकारले मुस्ताङमा भेटिएको युरेनियम संरक्षणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकले युरेनियम सेनाको सुरक्षामा सेना खटाउने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए । युरेनियमको अध्ययन अन्वेषणको जिम्मा भने उद्योग मन्त्रालयलाई दिएको छ ।

खानी तथा भूगर्भ विभागले हालै मात्र मुस्ताङमा प्राकृतिक खानीमा युरेनियम, नुन, पेट्रोल र कोइला रहेको पुष्टि गरेको थियो । लगतै उद्योग मन्त्री पाण्डे आफैं उक्त स्थानमा पुगेर अवलोकन गरेका थिए ।

युरेनियम पारमाणविक उर्जामा प्रयोग हुन्छ । र, मुस्ताङको लुमान्थाङमा युरेनियम रहेको अनुगमन टोलीले बताएको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget