काठमाडौं, असार २९ गते । कांग्रेस र माओवादीले संसदमा अविश्वासको प्रस्ताव पेश गर्ने गृहकार्य थालिरहेको बेला प्रमुख सत्तारुढ दल एमालेले पनि संसदीय दलको बैठक बोलाएको छ ।
नयाँ बानेश्वरमा बुधबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाइएको एमालेले जनाएको छ ।- अनलाइनखबर
Post a Comment