Websoft University

www.radiomakalu.com || 021-522512


रामचन्द्रको नयाँ प्रस्तावः प्रधानमन्त्रीले राजीनामा दिने, अविश्वासको प्रस्ताव फिर्ता लिने



काठमाडौं,साउन ६ गते । प्रमुख तीन दलको बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव राखेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव राखेका हुन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget