Websoft University

www.radiomakalu.com || 021-522512


लगानी बोर्डको सदस्यमा राणा र श्रेष्ठ नियुक्त

Bhawani-Rana-and-Rajeshkaji-Shresth

काठमाडौं, असार ३१ गते । सरकारले लगानी बोर्डमा दुई सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र उद्योगी राजेशकाजी श्रेष्ठलाई सदस्यमा नियुक्त गरेको हो ।

बैठकले मणिराम ओझालाई न्याय सेवाको विशिष्ट श्रेणीमा बढुवा गरेको छ र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरेको छ ।

सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय पनि गरेको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget