Websoft University

www.radiomakalu.com || 021-522512


लर्डसमा एससीसीविरुद्ध ब्याटिङ गर्दै नेपाल

Nepal-Vs-mcc

काठमाडौं, साउन ४ गते । नेपाल र मेरिलोबोन क्रिकेट क्लब एमसीसीबीचको खेल सुरु भएको छ ।

क्रिकेटको घर मानिने लर्डसमा भइरहेको खेलमा नेपाल पनि सेतो जर्सीमा मैदान भएको छ । नेपालले पहिले ब्याटिङ थालेको छ ।

बेलायत र नेपालको कूटनीतिक सम्वन्ध स्थापना भएको २०० वर्ष पुगेको अबसरमा नेपालले क्रिकेटको घरमा खेल्ने अवसर पाएको हो । लर्डसलाई कतिपयले क्रिकेटको मक्का समेत भन्ने गर्छन्, जहाँ खेल्न पाउनु नेपालका लागि सौभाग्य हो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget