Websoft University

www.radiomakalu.com || 021-522512


बेलायत भ्रमणका लागि पारसको नेतृत्वमा १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, असार २० गते । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।
cricket (7)


नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो । आईसीसीका बेन्केटापथी राजु, नेपाली टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको तीन सदस्यीय टोली रहेको छ

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारी स्वरुप नेपाली क्रिकेट टोली आगामी २७ गते बेलायत जाने छ । त्यहाँ मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्डस्मा खेल्नेछ ।

यस्तो छ नेपाली टोली
पारस खड्का
सुवास खकुरेल
अनिल मण्डल
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
सागर पुन
विनोद भण्डारी
करण केसी
सन्दिप लामिछाने
राजु रिजाल
राजेश पुलामी मगर
विक्रम शोव
रातोपाटीबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget