Websoft University

www.radiomakalu.com || 021-522512


तरकारी बोक्ने जिप दुर्घटना, चालक घाइते


Jeep-Accident
ताप्लेजुङ,साउन १४ गते । ताप्लेजुङ सदरमुकाम भित्रै तरकारी बोक्ने जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

शनिबार सदरमुकाममा लाग्ने शनिवारे हाटका लागि तरकारी लिएर तोक्मेडाँडास्थित हाट लाग्ने स्थान तर्फ जाँदै गरेको मे १ ज २१९४ नंबरको जिप दुर्घटना भएको हो ।

जिप पल्टदा जिपका चालक २७ वर्षीय प्रदिप जोगी घाइते भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

क्षमता भन्दा बढी सामानका कारण उकालो चढ्न नसकेर जिप सडकमा नै पल्टिएको थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget