Websoft University

www.radiomakalu.com || 021-522512


विद्यालयको पर्खाल भत्किँदा १४ विद्यार्थी घाइते



काठमाडौं, असार १७ गते । अविरल वर्षका कारण विद्यालयको पर्खाल भत्कदा १४ विद्यार्थी घाइते भएका छन् ।

ललितपुरको पुष्पाञ्जली बोर्डिङस्कुलको कम्पाउन्ड भत्कदाँ घाइते उनीहरुको विएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ९ जनाको विएण्डबी र ५ को पाटन अस्पतालमा उपचार भइरहेको छ । पर्खाल पुरानो भएको र पानीले गलेका कारण भत्एिको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget