ताप्लेजुङको तमोर नदीको दोभानमा छ वर्षअघि ठेक्का सम्झौता भई निर्माणाधिन अवस्थामा रहेको पक्की पुल शनिवार बिहान आएको बाढीले बगाएर दायाँबायाँको पिलरमात्र बाँकी रहेको छ । तस्बिर - सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस
तमोर नदीको निर्माणाधिन पुल बगायो

Post a Comment