Websoft University

www.radiomakalu.com || 021-522512


अख्तियारमा प्रदर्शन गर्न गएकामाथि प्रहरीद्वारा लाठीचार्ज


आधा दर्जन बढी पक्राउ


डा. गोविन्द केसीको समर्थनमा डाक्टर, नर्स, विद्यार्थी, सर्वसाधरणले टाउकोमा पागल लेखेका फेटा बाँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भन्दै भाटभटिनीमा रहेको अख्तियारको कार्यालय अगाडि प्रर्दशन गरिरहेको छन्।

प्रहरीले आधा दर्जन बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रर्दशनकारीले सांसदको घडीमा लोकमानको ब्याट्री, माफियाको मन्त्र लोकमानको तन्त्र, धेरै कुरा प्रष्ट छन्, अख्तियारमा नै भष्ट्र नै छन् जस्ता नारा लगाउँदै प्रर्दशन गरिरहेको छन्।

अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने लगायत चिकित्सा शिक्षा सुधारका लागि केसी त्रिवि शिक्षण अस्पतालमा १५ दिनदेखि अनसनमा बसेका छन्। -सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget