Websoft University

www.radiomakalu.com || 021-522512


कोरियामा नेपाली कामदारको तलब बढ्यो, न्यूनतम तलब १ लाख ३० हजार



काठमाडौं साउन १ गते रोजगार अमुमति प्रणाली (इपीएस) मार्फत कोरिया जाने नेपाली कामदारको न्युनतम तलब बृद्धि भएको छ ।



कोरियाको ज्याला निर्धारण समितिको १४ औं बैठकले कामदारको न्युनतम तलब बढाउने निर्णय गरेसँगै नेपाली कामदारको तलब पनि बढेको हो । कामदारको तलब ७.३ प्रतिशतले बढेअनुसार अब नेपाली कामदारको न्युनतम तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ ।

अब मजदूरले प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने छन् । हाल प्रतिघण्टा ६ हजार ३० वन पाउँदै आएका छन् । नयाँ निर्णय तलब सन् २०१७ देखि लागू हुने छ ।- रातोपाटीबाट


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget