Websoft University

www.radiomakalu.com || 021-522512


बालुवाटारमा सत्ता साझेदारको बैठक बस्दै



काठमाडौं, असार २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बोलाएका छन् । बैठक शनिबार साँझ ६ बजेका लागि बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिबारे छलफल गरिने बालुवाटार स्रोतले बतायो ।

सत्ता साझेदार दलमध्येको प्रमुृख घटन माओवादी केन्द्रले सरकारको विबल्प खोज्न लागेको चर्चा चलिरहेका बेला प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । तर यो बैठक नियमितजस्तै भएको बालुवाटार स्रोतको भनाइ छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget