राजकमल सिंह
जनकपुरधामा , असार ९ गते । धनुषामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

जिल्लाको पूर्वी ग्रामिण क्षेत्र सुगानिकासमा बसले किच्दा स्थानीय चलितर मण्डलको छोरा वर्ष २६ का राकेश मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
ज १ ख नम्बरको बसले किच्दा मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सुगानिकास बजारमा व्यवसाय गर्दै आएका मण्डललाई सडकको बीचमै बसेले ठक्कर दिएको थियो ।
मण्डलको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।-अनलाइनखबरबाट

Post a Comment