Websoft University

www.radiomakalu.com || 021-522512


बिराटनगरमा चार जना घाइते

मोरङ, जेष्ठ २१  गते। मोरङको बिराटनगरस्थित धरान-बिराटनगर सडक खण्ड अन्तरगत मोरङको बिराटनगर ५ मा हिजो  स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किंदा चार जना घाइते भएका छन्।

उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. ११ प ६६२७ नम्बरको स्कुटी र सोही दिशाबाट आइरहेको को ११ प ५०७० नम्बरको मोटरसाइकल आज बिहान ०९३० बजे एक अर्कासंग ठोक्किएको थियो। 

दुर्घटनामा स्कुटी चालक मोरङ टंकीसिनुवारी ४ बस्ने ३५ वर्षिया कल्पना पौडेल, उनका भाई वर्ष १८ को मुकेश पौडेल तथा मोटरसाइकलमा सवार मोरङ टंकिसिनुवारी ९ बस्ने अनन्त राजवंशी र सोही स्थान बस्ने मिना विश्वास घाइते भएका छन्।

 घाइतेहरुको बिराट नर्सिङ होम तथा गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने दुबै सवारी प्रहरी चौकी बरगाछीको नियन्त्रणमा रहेको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget