Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमा अझै ७ .३ रेक्टरकाे डरलाग्दाे भुकम्प अाउने दाबी

काठमाडौँ, असार २ गते . २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययनको निष्कर्ष हो –काठमाण्डुको भू–सतहभन्दा १० किमि तल ७ दशमलव ३ रिक्टर स्केलसम्मको भूकम्प जान सक्ने ऊर्जा सञ्चय भएका छ ।




त्यो भूकम्प जहिले पनि जान सक्छ । तर, तिथि र समय नै तोक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने ज्ञानिकहरुले तर्क गरेका छन् । सो अनुसन्धानको रिपार्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ ।

अनुसन्धानमा संलग्न वैज्ञाननिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. दण्डपाणि अधिकारीले बुधबार भने –उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकोले अहिलेसम्म चुप लागेर बसेका हौं ।’

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget