Websoft University

www.radiomakalu.com || 021-522512


ब्रेन एण्ड ब्युटी– डा रक्षा अधिकारी

डा रक्षा अधिकारीले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । नोबेल एकेडेमीमा माध्यामिक शिक्षा र गोल्डेनगेट कलेजबाट उच्चमाध्यामिक शिक्षा हासिल गरेकीहुन् । सानोमा परिवारले उनलाई जँचाउन लैजाँदा डाक्टरले कसरी निको पार्छन् भन्ने कौतुहल थियो । हुर्किदै गएपछि उनलाई अचम्म लाग्न थाल्यो । यीनै कारणले चिकित्सा क्षेत्रप्रति रुची बढाउँदै लग्यो र आफू पनि डाक्टर बनिन् । साथीहरुसँग घुम्ने, रमाइलो गर्ने, फिल्म हेर्ने र गीत सुन्ने उनको रुचीका विषय हुन् ।
तस्बिरः शिवलाल श्रेष्ठ
द तस्बिर स्टुडियो, बागबजार
rakshya 3yrakshyarakshya 1jpgrakshya 4rakshya 5
स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget