Websoft University

www.radiomakalu.com || 021-522512


पक्राउ पर्ने ३६ जनामा कलेज सञ्चालकदेखि विशेषज्ञ डाक्टरसम्म (हेर्नुहोस् को को परे



काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविनबाट पक्रा पर्नेमा डेन्टल कलेजका सञ्चालकदेखि विशेषज्ञ डाक्टरसम्म रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य चिकित्सकको दर्ता नम्बर प्रयोग गरी चिकित्सकिय सेवा प्रदान गर्ने बिरूद्ध अप्रेसन क्वाँक चलाइरहेको छ ।

नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई प्रहरी काठमाडौं जिल्ला अदालत लगेको छ । ब्युरोले न्यायिक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।

उक्त अप्रेशनमा पक्राउ पर्ने डाक्टर यसप्रकार छन् ।
fake 1fake 2fake 3fake 5fake 6


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget