Websoft University

www.radiomakalu.com || 021-522512


ट्याक्टर दुर्घटनामा एकको मृत्यु

खोटाङ, जेष्ठ १९  गते।  खोटाङ जिल्लाको जाल्पा गाविस ८ स्थित साब्रुङ भन्ने स्थानमा हिजो दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन।

 ना ५ त १३७६ नम्बर ट्याक्टर दिउँसो १६३० बजे उक्त स्थानमा सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा चालक उदयपुर कटारी बस्ने वर्ष २५ को गणेश दनुवारको घटनास्थलमानै मृत्यु भएको हो।

 दुर्घटनामा सहचालक सामान्य घाइते भएकाले स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरी चौकी जाल्पाले जनाएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget