विराटनगर, जेष्ठ २० गते । बुधवार राप्रपा नेपाल विराटनगर नगर कार्य समितिका अध्यक्ष डा. दुर्गा बहादूर अधिकारीको अध्यक्षतामा नगर कार्य समितिको पहिलो बैठकबाट १० जना नगर सदस्य मनोनित गर्ने निर्णय गरियो ।

मनोनित हुनेहरुमा उद्धव दाहाल, गिता कोइराला, मोहन श्रेष्ठ, प्रदिप सुवेदी, प्रदिप शर्मा,अर्जुन क्षेत्री, लक्ष्मण थापा, नुरराज दाहाल र यज्ञ खतिवडा रहेकाछन् ।
Post a Comment