Websoft University

www.radiomakalu.com || 021-522512


ढिस्कोले घर पुरिँदा दुईजनाको मृत्यु

ताप्लेजुङ, जेष्ठ ३२ गते ।ताप्लेजुङमा अविरल वर्षाका कारण झरेको ढिस्कोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा ताप्लेजुङ नगरपालिका ८ निवासी चार बर्षीया अंशु तामाङ र तीन बर्षीय अमृत तामाङ छन् । गएराति २ बजेतिर माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काउँदा सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।



बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षिय अस्मिता तामाङ भने घाईते भएका छन् । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।-


image khabar 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget