Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा नेपाल ६ नंको क्षेत्रीय परिषद सम्पन्न

विराटनगर, असार २ गते । कटहरी २ रामजानकी मन्दिरमा राप्रपा नेपाल ६ नंको क्षेत्रीय परिषदबाट अध्यक्ष पदमा छुमरु सरदार निर्विरोध निर्वाचित हुनुभएको छ ।



सदस्यमा १७ जना निर्विरोध निर्वाचित हुनुभयो । सदस्यहरुमा प्रदिप शर्मा, रेणु श्रेष्ठ, हिक्मत सिंह बस्नेत, अन्तराज राजबंशी, गोपाल राज जोशी, मिरा गुरुगं,शशिभुषण साह, यज्ञ प्रसाद खतिवडा, तारा रिजाल, प्रदिप सुवेदी, पवित्रा बजगाई, दिपक कनौजिया, गणेश घिमिरे, एलिजा घिमिरे,शारदा लुइटेल, रञ्जना थापा, सोभा बस्नेत निर्वाचित हुनुभयो ।




यो परिषद भेलाको मुख्य अतिथी प्रहलाद प्रसाद साहले राप्रपा नेपाल एउटा उदाँउदो शक्ति भएको बताउनु भयो । सो भेलामा जिल्ला अध्यक्ष उद्धव दाहाल, केन्द्रिय सदस्य विश्वमोहन थापा, नगर अध्यक्ष डा. दुर्गा अधिकारीको उपस्थिति रहेको थियो । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget