वन्दका कारण मेची अंचलका पाँचथर, ताप्लेजुङ, इलाम र झापामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन संचालन हुन सकेका छैनन् भने वजार पसल,तथा कलकारखाना पनि खुल्न सकेका छैनन् ।
केहि महिना अघि झापाको गुट्का उद्योगमा आगो लगाउने क्रममा पाटीका झापा जिल्ला सेक्रेटरी बाबुराम राई,सदरुयहरु चमनलाल माझी,पुष्प अधिकारी र नविन अधिकारीमाथि मुद्दा दर्ता गरी जेल चलान गरिएको भन्दै मेची अन्चल वन्दको आह्वान गरिएको पाटीको जारी प्रेस विज्ञिप्तमा उल्लेख छ । आफना कार्यकर्ता अविलम्व विना सर्त रिहाई गर्न पाटीले माग गरेको छ ।

Post a Comment