Websoft University

www.radiomakalu.com || 021-522512


अाफ्नै भान्जाले छिनाए मामाकाे हात


 संखुवासभा,   जेष्ठ २३ गते ।संखुवासभाकाे स्याबुन गा बि समा गएराती समान्य विवाद हुँदा नातामा अाफ्नै भान्जा पर्ने सन्ताेस दाहालले साेही गाविस वडा नं. ९ बस्ने मामा ३६ बर्षाीय दिल कुमार तामाङलाकाे देब्रे हात छिनाएका छन्र । विवाद के कारणले सुरू भएकाे साे नखुलेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । घटना गएराती १० बजे भएकाे प्रहरीले जनाएकाे छ ।





भान्जाले धारीलाे हतियार प्रयाेग गरी मामाकाे हात दुइ टुक्रा बनाएकाे र छिनेको हात झोलामा बोकी खादबारी जिल्ला अस्पतालमा ल्याइएको र त्यहाँ उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि काठमाण्डु लगिएकाे प्रहरीले जनाएकाे छ ।




purbelinews.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget