Websoft University

www.radiomakalu.com || 021-522512


अमरदह आईडलको फाईनल असार ३ गते हुने






अमरदह , जेष्ठ २४ गत्ते ।  दोस्रो अमरदह आईडलको फाईनल यहि असार ३ गते हुनेभएको छ ।

अमरदह गाविसको सहयोगमा अमरदह बाल क्लवको आयोजनामा भईरहेको कार्यक्रमको फाईनल राउन्डमा ८ जना प्रतिस्पर्धीले स्पर्धा गर्ने कार्यक्रम संयोजक विरेन्द्र कुमार साहले जानकारी दिएका छन् ।
असार ३ गते १० बजे विरेन्द्र सार्वजनिक उच्च माविको प्राङगणमा हुने फाईनल चरणको स्पर्धामा देशका राष्टिय कलाकारहरुको प्रस्तुती पनि रहने छ ।
फाईनल स्पर्धामा अमरदहका विभिन्न विद्यालयमा अध्यय्नरत विद्यार्थीहरु नमुना खड्का, सपना गीरी, संगीता दहाल, अंकिता बानियाँ, निर्देश बास्तोला, निस्मा श्रेष्ठ, निशा कार्कीले स्पर्धा गर्नेछन् ।
उनिहरुले १२२ जनालाई उछिनेर फाईनल यात्रा तय गरेका हुन ।
फाईनलका लागि आठ जनालाई अहिले तालिम दिईरहेको र संगीतको बारेमा गायक तथा संगीतकार प्रवलदिप विश्वासले सिकाईरहनुभएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget