Websoft University

www.radiomakalu.com || 021-522512


पहिरोले नेपाल–चीन व्यापारिक मार्ग बन्द


 सुवा , असार १४ गते  । गए रातिको वर्षासँग आएको पहिराले रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ ।
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार राम्चे गाविस–१ मूलखर्क र टिमुरे गाविस–१ रसुवागढी नजिक पहिरो जाँदा नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द भएको छ । नेपालको उत्तरी नाका अवरुद्ध हुँदा मालबाहक सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । पहिरो क्षेत्रका आसपासमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख विष्टले बताए ।
अवरुद्ध सडक खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।-राससबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget