Websoft University

www.radiomakalu.com || 021-522512


‘किस्मत २’ मा शिल्पाको पिक्चर हिट




निर्माता छविराज ओझाको निर्माणमा बनेको चलचित्र ‘किस्मत २’ असोज २१ गतेबाट रिलिज हुँदैछ । तर, नचल्दै पिक्चर हिट भैसकेको छ ।

चलचित्रमा समावेश ‘पिक्चर हिट’ बोलको गीत सार्वजनिक गरिएको हो । चलचित्रका कलाकार तथा संगीतकर्मीले गीत सार्वजनिक गरे ।

सार्वजनिक गीतमा दीपक शर्माको संगीत छ भने सहिमा श्रेष्ठ र कृष्ण काफ्लेले स्वर भरेका छन् । यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने मदनकाश्यप घिमिरेले छायांकन गरेका हुन् ।

ऋषि लामिछानेले निर्देशन गरेको यो चलचित्रमा शिल्पा पोख्रेल, किशोर खतिवडा, पृथ्विराज प्रसाँइ मुख्य भूमिकामा छन् । चलचित्रमा अर्जुन पोख्रेलको पनि संगीत छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget