Websoft University

www.radiomakalu.com || 021-522512


संघीय गठबन्धनलाई पाण्डेको ऐक्यबद्धता


काठमाडौँ, जेष्ठ ३१ गते पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले राजधानीको खुलामञ्चमा पुगी संघीय गठबन्धनको रिले अनशनप्रति आइतबार ऐक्यबद्धता जनाएका छन् । त्यस क्रममा उनले सत्तालिप्साका कारण मुलुकलाई कुरुक्षेत्र नबनाउन आग्रह गरे ।



‘नेपालले ६६ वर्षदेखि चाहेको संविधान बनेपछि सबै जनताले यसको स्वामित्व लिन पाउनुपर्ने हो । तीन प्रमुख दलको सत्तालिप्साले त्यो हुन सकेन र संविधान विवादको विषय बनेको छ । सबै जनताले स्वामित्व नलिएका विगतका ५ वटा संविधानहरू मर्दा मलामी जाने मानिससमेत नपाइएको कुरा तीन दलका नेताहरूले चटक्कै भुले,’ उनले भने ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget