Websoft University

www.radiomakalu.com || 021-522512


मामाले आफ्नै भान्जीलाई बालात्कार गरे

काठमाडौँ , जेष्ठ २० गते । बर्दिबास –आफ्नै भान्जीलाई बालात्कार गर्ने मामालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले पक्राउ गरेको छ । 



हात्तिलेट–२ बिजय बस्तीका ३२ बर्षीय संदिप भुजेलले आफ्नी १३ बर्षीया भान्जीलाई गत जेठ १० गते रातीको समयमा बालात्कार गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि फरार भएका भुजेललाई प्रहरीले प्रकाउ गरि नियन्त्रणमा लिएको छ । बलात्कृत बच्चीको स्वास्थ्य परिक्षण गराई सकिएको इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी नायव उपरिक्षक शालिग्राक शर्माले बताएका छन् ।
म्याद थप गरेर थप अनुसंन्धान भइरहेको छ प्रहरीले जनाएको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्धा चलाएको छ ।
गरिव तथा विपन्न ती बालिका आमासँगै मामलीमा बस्दै आएका थिए । बालिका स्थानीय विद्यालयको कक्षा ५ मा पढ्दै आएकी थिइन् । ratopati.
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget