हामिमध्ये अधिकांशमा औषधि खानासाथै तुरुन्तै काम गरिहाल्छ भन्ने सोचाइ हु। तर यथार्थमा औषधिको आ–आफ्नै प्रभाव शुरु समय हुने गर्दछ । जस्तैः
सिटामोलः १०—३० मिनेटमा
एन्टिवायोटिकः १०—२४ घण्टामा
एन्टासिड लेदोः तुरुन्तै
अन्य पेनकिलरः १५—३० मिनेटमा
ग्याष्ट्राइटिसको औषधिः ५०—९० मिनेटमा
Post a Comment