संसदको अवरोध हट्ने, प्रधानमन्त्रीले संसदलाई सम्वोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदलाई सम्बोधन गर्दै भूकम्प पीडितलाई दिने रकमबारे वचनवद्धता जनाउने सहमति भएको कांग्रेस सचेतक ईश्वरी न्यौपानेले अनलाइनखबरलाई जानकारी दिइन् ।-अनलाइनखबरबाट
काठमाडौं, असार १५ गते । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलवीच भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको छ । दोस्रो किस्ता ५० हजारको हुनेछ ।
सत्तारुढ र प्रतिपक्षी दलबीच बुधबार सहमति भएसँगै अब संसदको अवरोध हट्ने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदलाई सम्बोधन गर्दै भूकम्प पीडितलाई दिने रकमबारे वचनवद्धता जनाउने सहमति भएको कांग्रेस सचेतक ईश्वरी न्यौपानेले अनलाइनखबरलाई जानकारी दिइन् ।-अनलाइनखबरबाट
Post a Comment