Websoft University

www.radiomakalu.com || 021-522512


अस्ताए बक्सिङका बादशाह

न्युयोर्क, जेष्ठ २२ गते –बक्सिङ खेलका बादशाह भनेर चिनिने महोमद् अलीको ७४ वर्षको उमेरमा निधन भएको छ ।



पार्किन्सन नामक रोगसँग लड्दै गर्दा उनको निधन भएको हो । उनी अमेरिकाको अरिजोनास्थित एक अस्पतालमा उपचाररत थिए । 

शुक्रबार बेलुकी सास फेर्न अफ्टेरो भएपछि परिवारले उनलाई अस्पताल लगेको थियो । बक्सिङ खेलको इतिहासमै अली सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् । 

यसबाहेक काला जातिहरुको हक अधिकारको रक्षार्थ ओलम्पिक मेडललाई खोलामा फाल्न समेत तयार भएका अली विश्व खेलकुदकै अनुकरणीय व्यक्तित्व हुन् । 


अलीको परिवारले उनको अन्त्यस्टी लुईसभिल्लीमा गरिने बताएको छ ।













ratopati.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget