Websoft University

www.radiomakalu.com || 021-522512


आलसले गर्छ तनाब कोलेस्ट्रोल कम


काठमाडौँ, जेष्ठ २७ गते । अहिलेका मानिसहरू निकै व्यस्त छन् । यस्तो व्यस्त जीवनमा सबैजना तनावमा देखिन्छन् । तनाव जीवनको अभिन्न हिस्सा बन्दै गएको छ । तनावसँगै विभिन्न रोग पनि लाग्छन् । रोगबाट टाढा रहन तनावमुक्त हुनु जरुरी छ । यसका लागि ओमेगा–३ युक्त खाना खानुपर्छ । 



–आलसको बीउमा पर्याप्त ओमेगा–३ हुन्छ । बढ्दो कोलस्ट्रोल तथा तनाव कम गर्न प्रतिदिन २ चम्चा आलसको बीउ सेवन गर्न सकिन्छ ।
–माछाबाट पनि ओमेगा–३ प्राप्त हुन्छ । त्यसैले माछा सेवन गर्नुपर्छ ।
–बिहानको सुरुवात ओखरबाट गर्नुपर्छ । यसमा प्रशस्त मात्रामा ओमेगा–३ पाइन्छ ।
–सोया मिल्कबाट बनेका सबै चीजमा पर्याप्त मात्रामा ओमेगा–३ हुन्छ ।


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget