Websoft University

www.radiomakalu.com || 021-522512


रक्तदान कार्यक्रमको आयोजना


cg'h ;fksf]6f 


विराटनगर , असार १२ गते । विराट टेड एसोसिएसनको सोहौ स्थापना दिवसको अवसरमा रक्तदान जिवनदान भन्ने नाराका साथ हनुमानदास रोडमा विहान ९ वजे देखि ३ वजेसम्मका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।



उक्त अवसरमा १०० पिन्ट रगत संकलन गरिने लक्ष्य राखेको विराट टेड एसोसिएसन की कार्यलय  सचिव  मेरिना गौतमले बताउनु भयो ।

 समाचार संकलनको क्रममा १२ वजे रगत संकलन स्थल पुग्दा जम्मा जम्मी १६ जनाले मात्र रक्तदान गरेको पाइयो । रक्तदान गर्नकालागि किन रक्तदाताहरुमा उत्साहको कमि भनि जिज्ञासा राख्दा कार्यलय सचिव गौतमले हालका दिनमा विभिन्न स्थानमा रक्तसंकलन कार्यक्रममा  वृद्धि भएको र आजपनि कोशी अञ्चल अस्पताल लगायतका दुई तीन ठाँऊमा    पनि रक्तदान कार्यक्रम सञ्चालनमा रहेकोले रक्तदातामा कमि आएको स्वीकार गर्नु भयो । 


रक्तदाताहरुलाई प्रमाणपत्र र फलफूलको व्यवस्था गरिएको छ ।  आजै  सो कार्यक्रममा कञ्चनवारी बाल कल्याण गृहमा फलफूल वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराइयो । 



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget