झापा । गएराति झापाको दमक-५, बेलडाँगी शिविर नजिकैको बस्तीमा आगलागी हुँदा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
![](http://www.onlinekhabar.com/wp-content/uploads/2016/06/aago.jpg)
सोमबार राति ८ः२० देखि शुरु भएको आगलागीबाट करिब दुई दर्जन घर जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय, दमकका अनुसार विद्युत सट भएर आगो लागेको हो ।
आगोलागीबाट मानवीय क्षति भने भएको छैन । राति करिब ११ बजेतिर दमक, बिर्तामोड र भद्रपुर नगरपालिकाबाट आएका ३ वटा दमकलको सहयोगमा आगो निभाइएको थियो ।-अनलाइनखबरबाट
आगोलागीबाट मानवीय क्षति भने भएको छैन । राति करिब ११ बजेतिर दमक, बिर्तामोड र भद्रपुर नगरपालिकाबाट आएका ३ वटा दमकलको सहयोगमा आगो निभाइएको थियो ।-अनलाइनखबरबाट
Post a Comment