Websoft University

www.radiomakalu.com || 021-522512


कोशी नदीमा डुबेर मृत्यु

सुनसरी, जेष्ठ १९ गते। सुनसरीको श्रीपुर गाविसस्थित कोशी कटान क्षेत्रमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ।

श्रीपुर गाविस वडा नम्बर ५ र ७ को बिचमा कटान क्षेत्रमा बगेको पानीमा नुहाउनेक्रममा डुबेर भारत अररिया घर भएका ५० वर्षिय पंकज रामको मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टाबारीले जनाएको छ। 

सोही गाउँमा बाथको औषधी बिक्रि गर्दै हिड्ने राम मंगलबार दिउँसो गर्मी छल्न भनि नदीमा हामफालेकोमा लामो समयसम्म बाहिर ननिस्केपछि उनीसंगै रहेका उनका मामा लालु रामले प्रहरीलाई खबर गरेका थिए। 

 घटनास्थलमा प्रहरी चौकी भाण्टाबारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरी मृतको शव जिल्ला अस्पताल पठाइएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget