Websoft University

www.radiomakalu.com || 021-522512


दुई वर्षमा शतप्रतिशत लोडसेडिङ अन्त्य : उर्जामन्त्री


काठमाडौँ, जेष्ठ २३ गते ।उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी दुई वर्षमा लोडसेडिङ अन्त्य हुने दाबी दोहोर्‍याएका छन् ।




शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री रायमाझीले वर्षाको समयमा बढीमा २ घन्टामा लोडसेडिङ हुने र दुई वर्षमा शतप्रतिशत लोडसेडिङ अन्त्य हुने दाबी गरेका हुन् ।

उनले विद्युत् आयोजनाहरु निर्माण सम्पन्न नहुने समयसम्म वैकल्पिक उर्जा एवं डिजेल प्लान्टबाटसमेत विद्युत् उत्पादन गरिने बताए ।

विद्युत् चुहावट रोक्न कडाइकासाथ अभियान सन्चालन भइरहेको उनको भनाइ छ ।

बजेटमा उर्जाक्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको भन्दै उन्ले पर्याप्त विद्युत् उत्पादन गर्नेतर्फ राज्यकेन्द्रित हुने बताए ।

उर्जासंकट निवारण गर्न उपलब्ध हरेक विकल्प एवं ‘मोडालिटी’ अपनाउने उनको भनाइ छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget