Websoft University

www.radiomakalu.com || 021-522512


बालुवाको ढिस्कोमा पुरिएर तीनजनाको मृत्यु

नुवाकोट, जेष्ठ २७ गते । यहाँको खड्गभञ्ज्याङ गाविस–९ मैरेटारस्थित अनधिकृत बालुवाखानीमा ढिस्कोले पुरिएर तीनजनाको ज्यान गएको छ ।


बिहीबार बिहान १० बजेको समयमा मिनीट्रकमा बालुवा भर्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएका तीनैजनाको शव स्थानीयबासी र सुरक्षाकर्मीले निकालेका हुन् ।



बालुवाको ढिस्कोले मिटीट्रकसमेतलाई पुर्दा त्यसका चालक गंगासिंह तामाङसहित तीनजनाको ज्यान गएको हो ।

ज्यान गुमाउने अन्य दुईजनाको नाम खुलेको छैन । स्थानीयबासी बलराम वस्तीका अनुसार सदरमुकाम विदुरबाट १५ किलोमिटर दक्षिणमा सञ्चालित अनधिकृत बालुवाखानीमा यो घटना भएको हो ।

annapurnapost.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget