Websoft University

www.radiomakalu.com || 021-522512

संसदको बैठक ५ बजेका लागि सारियो

काठमाडौ, असार १४ गते   । व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ । आज अपरान्ह १५.३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो ।

व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिए ।

भूकम्पपीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ ।

विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो ।

सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ । काठमाडौ । व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ । आज अपरान्ह १५.३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget