पहिलो हाफको ३३ औं मिनेटमा स्पेनले पहिलो गोल खान पुग्यो । इटालीका चेइलिनीले स्पेनविरुद्ध आकर्षक गोल गरे ।
त्यसपछि दवावमा परेको स्पेनले गोल फर्काउने प्रयास गर्दागर्दै इन्जुरी समयमा अर्को गोल खान पुग्यो ।खेलको ९२ औं मिनेटमा पेलेले गोल गरेका हुन् ।
जितसँगै सन् २०१२ को युरोकपको फाइनलमा आफूलाई हराएको बदला इटालीले लिएको छ ।-रातोपाटीबाट

Post a Comment