Websoft University

www.radiomakalu.com || 021-522512


सोमबारका लागि संसद बैठक आह्वान


ब्रिस्टल, असार ४ गते  । बेलायतको योर्क सायर क्षेत्रमा अवस्थित ब्रिस्टल गाउँमा बिहीबार एक सांसदको हत्या भएपछि घटनाको विवरण बुझ्न प्रधानमन्त्री डेभिड क्यामरुन ब्रिस्टल पुग्नुभएको छ । ब्रिस्टलमा प्रतिपक्षी लेवर पार्टीका नेता र प्रधानमन्त्री डेभिड क्यामरुनले एक संयुक्त समारोहलाई सम्बोधन गर्दै सम्बद्ध सबैलाई संयम बन्न आग्रह गर्नुभएको छ ।


प्रतिपक्षी दलका सांसद जो कक्सलाई गोली हानी मारेको स्थल नजिकै आयोजित सभामा सम्बद्ध सबै जनतालाई सार्वजनिक रुपमा गरिने बहसमा संयम बन्न अनुरोध गर्नुभएको हो । यसैगरी सांसदको हत्या भएपछिको अवस्थामा प्रधानमन्त्री क्यामरुनले आगामी सोमबारका लागि संसद बैठकको आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीले प्रतिपक्षी दलको अनुरोधमा संसद बैठक बोलाएको जनाइएको छ ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget