Websoft University

www.radiomakalu.com || 021-522512


भेडेटारमा सेञ्चुरी बैंकको शाखारहित बैकिङ सेवा




काठमाडौं, असार १४ गते । सेञ्चुरी कमर्सियल बैंक धनकुटाको भेडेटारमा सोमबारदेखि शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले यसअघि भोजपुर, कैलाली, कंचनपुर, मोरंङ, खोटाङ्ग, रौतहटबाट शाखारहित बैकिङ्ग सेवा पनि प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्म बैंकले २६ अर्ब १ करोड निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिमा बैंकले २३.२४ करोड खुद नाफा गरेेको जनाएको छ ।

बैंकले ३१ शाखा, २९ एटीएम, ८ शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget