Websoft University

www.radiomakalu.com || 021-522512


सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.४ को कम्पन

सिन्धुपाल्चोक, जेष्ठ २१ गते सिन्धुपाल्चोकलाई केन्द्र बनाएर शुक्रबार बिहान भूकम्पको परकम्प गएको छ । 



बिहान पाँच बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोकको थापालथोक नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अझै पनि त्यसको परकम्प जाने क्रम हटेको छैन ।



बारपाकको भूकम्पपछि चार रेक्टर स्केल भन्दा बढीको क्षमताका चार सय ५९ भन्दा बढी भूकम्पका परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।.












annapurnapost.com

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget