Websoft University

www.radiomakalu.com || 021-522512


ट्रकमा पेट्रोल बम, चालक र सहचालक गम्भीर घाइते

रौतहट, जेष्ठ २७ गते । रौतहटको चाँदीखोला र पौराहीबीचको जंगलमा आज बिहान ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट चालक र सहचालक गम्भीर घाइते भएका छन् ।



ना ६ ख ४६१५ नम्बरको ट्रकमा अज्ञात समूहले बम प्रहार गरेको हो । बम प्रहारबाट सहचालक १९ वर्षीय बसन्त मगर गम्भीर घाइते भएका छन् । उनको मुहार र हात जलेको छ ।


चालक बलराम भण्डारीको हात र कपाल जलेको छ । दुवैको रौतहटस्थित चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

कान्तिपुर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget