Websoft University

www.radiomakalu.com || 021-522512


गोरखालाई केन्द्रबिन्दु बनाएर परकम्प

काठमाडौँ, जेष्ठ ३२ गते । आज विहानै गोरखा केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्नेच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



४ दशमलव ३ म्याग्नेच्यूडको उक्त पराकम्पले गोर्खा आसपासको क्षेत्रमा धक्का दिएको थियो । गत बैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केलमाथिको मात्र ४ सय ६१ परकम्प गएको छ ।

यसअघि २१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर १० मिनेटमा ४ दशमलव ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो ।image khabar

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget